स्थानीय तह निर्वाचनका सत्तरी प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौँ, ३० साउन । विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित … Continue reading स्थानीय तह निर्वाचनका सत्तरी प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण